बागलुङ- प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको २० औ बार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेसन मंगलबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारितामा इमान्दारिता र क्रियाशिलता आवश्यक रहेको बताएका छन् ।
बस्नेतले देश र...}
बागलुङ नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा देवप्रकाश घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । युनियनको नवौं जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्ष खुल्लामा विनाराम डाँगी, उपाध्यक्ष समावेशीमा बुद्धिराज गुरुङ, उपाध्यक्ष महिलामा मञ्जु कार्की, सचिवमा...}
बागलुङ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज पौडेलले अबको शिक्षा भनेको व्यवहारिक शिक्षा हुनुपर्नेमा जोड दिएका छन । नेपाल शिक्षक संघ बागलुङ नगरपालिकाको शनिबार बागलुङको नारायणस्थानमा आयोजित पाचौं स्थानिय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रममा...}
बागलुङ- बागलुङमा सुरु भएको दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको विभागीय टोली नेपाली सेनाको बागलुङ र मुस्ताङमा रहेका गणहरुले गरेका छन बागलुङ एकता क्लबको आयोजनामा संचालित प्रतियोगिताको पहिलो खेल सोमबार नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधे र आयोजक टोली बागलुङ एकता क्लब विच भएको थियो । खेलमा आ...}
बागलुङ- प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा सरिता खत्री सर्वसम्मत चयन भएकी छिन् । बागलुङ बजारमा शनिबार सम्पन्न प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ जिल्ला अधिवेशन तथा सोह्रौँ साधारण सभाले खत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा अनिष खाती र शर्मिला...}