बागलुङ- नेपाल मगर संघ बागलुङले गलत तथ्याङ्क सच्याउन माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको जाति धर्म भाषाको तथ्याङ्कमा असहमति जनाउँदै मगर संघले सच्याउन माग गरेको हो ।&n...}
बागलुङ- नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई विधि र पद्धति अनुसार संचालन गर्न माग गरेको छ ।
युनियनका सभापति प्रदिप पन्तले शनिबार एक विज्ञप्ती प्रकासित गरि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिति २०७९ षौष २ गते सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङ शाखा...}
बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका बचतकर्ताले सञ्चालक विरुद्ध उजुरी दिन सुरु गरेका छन् । बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झण्डै दुई अर्ब रुपैयाँ भन्दा बढि ठगी गरेर भागेको भन्दै बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिन...}
नारायण रिजाल - बागलुङ । निर्वाचनको बेला उम्मेदवार हुँदा अधिकाशंले आफु निर्वाचित भए सँगै राज्यबाट कुनै पनि तलब भत्ता नलिने घोषणा गर्छ । निर्वाचित हुन्छन तर अधिकाशंले भने आफ्नो पुरानो बाचा कार्यान्वयमा ल्याउँदैनन । जिल्लाको ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर विक हिमालले भने नि...}
बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अगामी वर्षको बजेट कनिका छरेझैं बजेट नबाँड्ने बताएका छन । उनले आगामी निति तथा कार्यक्रम र बजेट मार्फत प्रदेश भित्रका टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने बताएका छन । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, स...}