काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद अफताब आलमले आरोपबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।
के हो राजपुर बम बिस्फोटको घटना ?
पहिलो संविधानसभाको चुनावको अघिल्लो...}
पोखरा- इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नेपाली हाल बागलुङ कारागारमा छन् । पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणका मुख्य आरोपी नेपाली...}
बागलुङ- नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचाररत विरामीलाई फलफुल वितरण गरिएको छ । युनिय स्थापनाको दिवसको पूर्व सन्ध्यामा सोमबार प्रेस युनियन बागलुङ शाखाको आयोजनामा अस्पतालमा उपचाररत विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।...}
पोखरा । पोखरा सभागृहमा जारी नेकपा एमाले निकट युवा संघको महाधिवेशनमा नेताको गुटबन्दी, नाराबाजी र कित्ताकाटले माहोल तातिएको छ । उम्मेदवारहरू कुन नेतासँग जोडिएका छन् भन्ने चासो र चर्चा छ । संगठनमा गरेको योगदानभन्दा पनि नेताहरुसँगको सम्पर्क, सम्बन्धले पद हाँसिल गर्न लागि पर्नेहरुको ओहोर–दोहोर पनि...}
काठमाडौँ । सर्वोच्च अदालतले सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराधमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीलाई रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सो फैसला गरेको हो ।
बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा...}