नारायण रिजाल- बागलुङ । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सांसदको कार्यालय स्थापना गरेका छन । बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) बाट निर्वाचित सांसद सुवेदीले निर्वाचनको समयमा जनता माझ गरेका प्रतिवद्धता अनुरुप आफ्नो कार्यालय संचालन गरेका ह...}
बागलुङ । नेपाल प्रेस युनियन बागलुङको ८ औं जिल्ला अधिवेसनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदश सभा सदस्य चम्पादेवी खड्काले निस्पक्ष र जनताको आवाज बुलन्द गर्ने विषयमा पत्रकार चुक्न नहुने बताईन्...}
बागलुङ। शिक्षा बिधेयक २०८० का प्रावधानमा ५१ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले मंगलवार शिक्षा बिकास तथा समन्वय इकाइमा धर्ना गरेका छन् । उनीहरुले सरकारले हालै ल्याएको शिक्षा बिधेयकका अधिकांस प्रावधान फेर्नुपर्ने सुझाए ।
महासंघको नेतृत्वमा भएपनि शिक्षकका पेशागत संगठनहरु सडकमा उत्रेका हुन् । उनी...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले हरेक क्षेत्रमा विकास निर्माणका काम प्राथमिकताका आधारमा हुने बताएका छन । नेपाली काँग्रेस बरेङ गाउँपालिका समितिले आयोजना गरेको गाउँपालिका सम्मेलनमा बोल्दै सुवेदीले विकास निर्माणका काम प्राथमिकतामा आधारमा गरियो भने त्यो दिर्घकालिन हुने बताएका छन । ...}
बागलुङ । नेपाली काँग्रेस बागलुङले जिल्लामा विभिन्न तहमा सम्मेलन संचालन गरेको छ । वडा तहको सम्मेलन सकिए सँगै शनिबार जिल्लाका दश वटै स्थानिय तहमा गाउँ नगरपालिका सम्मेलन मिति तय गरेको थियो । अधिकाशं स्थानिय तहमा गाउँ नगर सम्मेलन भयो । सम्मेलनमा सहभागी अधिकाशंले पार्टी कार्यकर्तामा निराशा र ज...}