बागलुङ - जिल्लाको निसीखोला गाउँपालिकामा गत विहिबारदेखी नेकपा एमाले निसीखोला गाउँपालिका कमिटिले लगाएको ताला चार दिन पछि खुलेको छ । नेकपा एमाले र गाउँपालिकाबीच सहमति जुटेपछि कार्यालयमा लगाईएको ताला खुलेको हो ।
आइतबार गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको सर्वपक्षयि छलफलमा संघीय...}
बागलुङ — नेपाली काँग्रेसको भातृ संस्था नेपाल भुतपुर्व सैनिक संघ बागलुङको अध्यक्षमा क्याम्प्टेन हरिबहादुर भण्डारी चयन भएका छन । शनिबार बागलुङको प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थानमा सम्पन्न संघको छैठौं जिल्ला अधिवेशनबाट भण्डारी पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।&nb...}
बागलुङ_ नेकपा एमालेले जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ । एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकतको विषयलाई लिएर तालाबन्दी गरेको हो । गत साता हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत एक साता नहुँदै सरुवा भएपछि एमालेले गाउँ कार्यपालिकाको कार्...}
बागलुङ- अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बागलुङमा निःशुल्क आँखा परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको आयोजनामा १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा स्वर्गिय दुर्गादत्त आचार्य स्मृति अक्षय कोषबाट शैक्षिक सामाग्री वितरण गरिए...}
काठमाडौ- मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कतारका अमिरको नेपाल भ्रमणको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्...}