काठमाडौं- चितवन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते हुने भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै वि.सं २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको जनाएको छ ।
नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलासँगै यस क्षेत्रमा राष्ट्रि...}
काठमाण्डौ_ सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको ज...}
बागलुङ- नेपाल शिक्षक संघ बागलुङ नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बलराम रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । रिजाल बागलुङ नगरपालिका–१३ पैयुँपाटाको त्रिभुवन माध्यामिक विद्यालयका शिक्षक हुन । समितिको उपाध्यक्षमा घनश्याम रिजाल, महिला उपाध्यक्षमा अनिता पौड...}
गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले देश परिवर्तनको सम्वाहकका रुपमा युवाहरु नै रहेको बताएका छन । उनले मुलुकको समृद्धि र विकासका लागि युवाहरुको रचनात्मक काम र सकरात्मक सोच आवश्यक रहेको बताए ।
बागलुङ जेसीजले आयोजना गरेको नयाँ नेतृत्वका लागि पदस्थापना कार्यक्रम बोल्दै सांसद सुवेदील...}
बागलुङ- गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि सात सदस्यीय गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
आज एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ तथा माओवादीका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ...}