बागलुङ- ६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् ।
अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर...}
बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघ र प्रदेश दुवै तहमा गठबन्धनको सरकार बन्ने बताएका छन । बागलुङको ढोरपाटन नगरपालिकामा आफ्ना मतदातालाई धन्यावाद दिँदै अबको पाँच वर्ष गठबन्धन आवद्ध दलहरु मिलेर सरकार चलाउने र मुलुकको समृद्धिका लागि खट्ने बताए । उनले गठबन्धनको सरकार हु...}
बागलुङ- नेकपा एमालेका उम्मेदवार चुनाव पछि समेत गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् ।
चुनवाको समयमा मात्रै गाउँ आउने मतदाताको चर्को गुनासो पछि विजयी उम्मेदवारहरुगाउँमा धन्यवाद दिन पुगेको सन्र्दभमा बागलुङमा भने चुनावमा पराजित उम्मेदवारहरु समेत मतदातालाई धन्यवाद दिन ग...}
बागलुङ- पनि झण्डै ६ वर्ष पुगि सक्यो । अहिले संघ, प्रदेश र स्थानिय गरी तिन तहको सरकार छन । तिनै तहको सरकारका छुट्टाछुट्टै अधिकार छन । संघियता आए सँगै दोस्रो पटक निर्वाचन पनि भै सक्यो नयाँ नयाँ जनप्रतिनिधि चुन्ने काम सकियो ।
देशमा संघियता लागु गरेर खण्ड खण्ड पार्नुहुँदैन भन्न...}
बागलुङ - प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मतपरिणाम आए सँगै विजयी उम्मेदवारले मतदाता सँग खुसी साट्नुका साथै धन्यबाद ज्ञापन गरेका छन । शुक्रबार औपचारिक घोषणा पछि विजयी बागलुङ क्षेत्र नं. १ का गठबन्धनका उम्मेदारहरुले विजयी उत्सव मनाउनुका साथै मतदातालाई धन्यबाद दिएका छन ।
प्रतिनिधि सभा...}