बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले २४ हजार ७ सय ७९ मतसहित नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्। चालिसेले २० हजार १&n...}
बागलुङ- बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका डा.सूर्य पाठकलाई हराउँदै सांसद निर्वाचित भएका हुन् । केसील २१ हजार ४५१ मत पाउँदा पाठकले १८ हजार ८२५ मत पाए । घोषणा हुन भने बाँकी छ ।
केसीले २ हजार ६२६ मतको अग्रतासहित जित हात...}
बागलुङ - गत आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा हार बेहोर्नु परेको काँग्रेस यस पटक नेकपा एमालेलाई बदला लिएको छ ।
बागलुङ क्षेत्र नं.–१ (१) मा नेपाली काँग्रेसका...}
बागलुङ - बागलुङ क्षेत्र नं. १ प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन । उनले नेकपा एमालेका डा. सुर्य पाठकलाई मतान्तर बढाउँदै गएका छन । केसीले १८ हजार ४४८ मत ल्याउँदा पाठकले १५ हजार ९४१ मत प्राप्त गरेका छन । केसीको सुरुवाती अग्रता रहेता पनि मता...}
बागलुङ- बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (२) मा नेपाली काँग्रेसका युवा नेता डिल्लीराम सुवेदी विजयी भएका छन । सुवेदीले ६ हजार ६७ मतको अन्तरले नेकपा एमालेका नवराज पाैडेललाई पछि पार्दै विजयी भएका हुन । सुवेदीले १३ हजार ३२० मत ल्याउँदा पौडेलले ७ हजार २५३ मत प्राप्त गरेका छन । निर्वाचन अधिकृतको कार्यालय...}