काठमाडौै- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला सुनाएको हो । सर्...}
बागलुङ- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुख्य आधार स्तम्भ भएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा प्रेस युनियन बागलुङले आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार...}
बागलुङ - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य देशको आर्थिक समृद्धिका निम्ती दुई अंकको बृद्धिदर र दुई दशक निरन्तर आवश्यक रहेको बताए । उनले मुलुकलाई आर्थिक उन्नतीको लक्ष्यमा पु¥याउनका निम्ती दुई दशक सम्म दुई अंकको बृद्धिदर आवश्यक रहेको बताए । उद्योगी व्यवसायीको साझा संस्था बागलुङ उ...}
बागलुङ- नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा बागलुङमा दीप प्रज्वलन गरिएको छ । आईतबार नेपाल शिक्षक संघ बागलुङको आयोजनामा बागलुङ बजारको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष एवं बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नेपालको...}
काठमाडौं- गण्डकी प्रदेश सरकार फेरि कामचलाउ बनेको छ । मुख्यमन्त्री खगराज अधिकारीले २३ वैशाखमा लिएको विश्वासको मतविरुद्ध दायर रिटमा सर्वाेच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै न्याय निरूपण नभएसम्म गण्डकी प्रदेश सरकारको नियमित कार्यसञ्चालनबाहेक प्रदेशलाई दीर्घकालीन असर पर्ने गरी कुनै निर्णय नगर्...}