बागलुङ, गलकोट- नेपाली काँग्रेस गलकोट नगर समितिले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारकाे विरूद्द बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलीय ग...}
थम्मन थापा, - नेकपा माओवादी केन्द्र गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित बागी उम्मेदवारी दिएका नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्ध ५ दल...}
बागलुङ- निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा जिल्लामा क्रियाशिल राजनिति दलले प्रचारप्रसारका कार्यक्रम तिब्र बनाएका छन । संयुक्त गठबन्धनको घरदैलो तथा चुनावी कार्यक्रम सोमबार बागलुङ नगरपालिका–१३ को पैयुँपाटा वडा नं. १४ को नारायणस्थान र वडा नं. १२ को अमलाचौरमा सम्पन्न भएको छ । प...}
बागलुङ- बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी अभियान बागलुङ नगरपालिका–३ का विभिन्न वडामा चलाइएको छ ।
बागलुङ नगरपालिका–३ को मुलपानी, तातोपानी र भलाटाकुराका लगायतका विभिन्न स्थानमा घरदैलो तथा जभेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न स्थानमा आयोजना...}
पाँच दलीय गठबन्धनको चुनावी सभा काठेखोला गाउँपालिकाको लेखानीमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका साझा उम्मेदवाहरु सहितको चुनावी सभा काठेखोला गाउँपालिका—८ लेखानीमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै काठे...}