बागलुङका आठ स्थानिय तहमा गठबन्धनका उमेदवारहरुले अग्रता कायम गरेका छन् । १० स्थानीय तह मध्ये मत गणना सुरु भएका ८ पालिकामा गठबन्धनका उमेदवारहरुले अग्रता कायम राखेका छन् ।
बागलुङ नगरपालिकामा १००० मत गणना गर्दा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वसन्त कुमार श्रेष्ठले ५८७ मत प्राप्त गरेका छ...}
जिल्लाको निसीखोला गाउँपालिका—१ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चन्द्रसिंह राम्जाली विजयी भएका हुन् ।
उनले नेकपा एमालेका थमबहादुर घर्तीलार्य जम्मा ३७ मत अन्तरले पराजित गरे । रामजालीले ६५५ मत प्राप्त गरका छन्...}
बागलुङ नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता रहेको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । २ सय मतगणना हुँदा श्रेष्ठले १ सय ११ मत ल्याएर अग्रता लिएका हुन् ।
मेयरमा नेकपा एमालेका जनक पौडेलले ५७ मत ल्याएका छन् । उपमेयरम...}
गलकोट नगरपालिका वडा नम्वर १ मा ५ दलीय गठबन्धको प्यानल भारी मतान्तर सहित विजयी भएको छ ।
निर्वाचान अधिकृतको कार्यालय गलकोटका अनुसार गलकोट नगरपालिका वडा नम्वर १ मा ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा राष्ट्रिय जनमोर्चाका उम्मेद्वार लाल बहादुर राना सहितको प्यानल विजयी भएको छ ।
उहाँ १...}
बागलुङ- शुक्रबार विहान ७ बजे देखी सुरु भएको स्थानिय तहको निर्वाचन मतदान साँझ ५ बजे सम्पन्न भएको छ । जिल्लाका दश स्थानिय तहमा ६५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत यज्ञप्रसाद रिजालले जान...}