बागलुङ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई भोट माग्दै विश्वकै दोस्रो अग्लो बञ्जीमा एक युवा हाम फालेका छन ।
बागलुङको बलेवा र पर्वतको कुश्माको विचमा कालिगण्डकी तिरको माथि साहसी खेलको रुपमा रहेको बञ्जीबाट ‘भोट फर गगन थापा भन्दै एक युवा बञ्जी गरेका हुन ।
बागलुङ नगरपालिका&...}
बागलुङ - प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. १ का पाँच दलिय गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसी र प्रदेश सभा (२) उम्मेदवार डिल्लीराम सुवेदीको दक्षिण बागलुङका विकासका निम्ती आफुहरु अहोरात्र खट्ने बताएका छन । जैमिनी नगरपालिका–१० राङ्खानीमा भएको चुनावी कार्यक्रममा मतदाता सँग अन्तरसंवाद गर...}
बागलुङ- बागलुङ क्षेत्र नं. १ का पाँच दलिय गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसी र प्रदेश सभा (२) उम्मेदवार डिल्लीराम सुवेदीको चुनावी अभियान जैमिनीमा केन्द्रीत भएको छ । केसी र सुवेदी शुक्रबार पैयुथन्थाप र शनिबार राङखानीमा चुनावी अभियान र घरदैलोलाई तिब्र बनाएका छन । प्रदेश सभा क्षेत्र...}
बागलुङ- गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङमा झण्डै ११ प्रतिशत मत बदर भएको तथ्यांक छ । आंशिक र पूर्ण बदर मतको प्रतिशतलाइ हेर्दा मतदाता शिक्षाको अभाव देखिन्छ । १०.६३ प्रतिशत मत बदर भएपछि जिल्ल निर्वाचन कार्यालय आगामी मंसिरमा त्यो संख्या घटाउने अभियानमा लागेको छ ।
हरेक निर्वाचनको...}
पोखरा-कास्कीको घान्द्रुकबाट सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अव जनतामा हस्तान्तरण हुनुपर्ने आवाज सवत्र उठिरहेको छ । कास्की ३ (ख) का कांग्रेस उम्मेद्वार प्रकाश बरालले उक्त क्षेत्र जनताले नै हुर्काएका कारण उनीहरुले उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।
चुनावी घरदैलोका क्रममा अन्नपूर्ण आयोजना...}