बागलुङ- बागलुङमा १० वटा स्थानिय तह छन । संविधान त स्थानिय तहको प्रमुख वा उपप्रमुख कुनै एउटा महिला हुनुपर्ने छ । त्यो पनि एउटै राजनितिक दलमा मात्र लागु हेुने छ ।
तर देश भरी भएको गठबन्धनको प्रभावले जिललामा प्रमुख र उपप्रमुखमा जम्मा दुई जना मात्र महिलाहरु निर्वाचित भएका छन । जिल्लाका सवै...}
बागलुङ- बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । थापाले ७ हजार २ सय ७३ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजन पाइजाले ५ हजार ७ सय मत ल्याएका छन् । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै म...}
बागलुङ- बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरबासीको शिर कहिलै झुक्न नदिने प्रतिवद्धता जनाएका छन । बुधबार भएको विजयी ¥याली पश्चातको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले जनताले दिएको मतको उच्च कदर गर्दै जनताको शिर झुक्ने काम कहिलै नगर्ने अठोट गरेका छ...}
बागलुङ - बागलुङको काठेखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका राजु थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजेन्द्र थापा ‘तिलक’ विजयी भएका छन् ।
अध्यक्ष थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल बहादुर कार्कीलाई एक हजार मतान्तरले जीत हाँसिल गरेका छन । थापाले ७ हजार ७ सय ५...}
बागलुङ -
गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा सहयोग गर्ने सवै मतदातालाई संयुक्त गठबन्धनले धन्यबाद दिएको छन ।
बागलुङ नगरपालिकामा संयुक्त गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नगरप्रमुख उपप्रमुख वडा अध्यक्ष र वडा सदस्य विजयी बनाउन भुमिक...}