बागलुङ - आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनितिक दलहरुले आफ्ना मतदातालाई भेटघाटका कार्यक्रम तिब्र बनाएका छन । बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र प्रदे...}
बागलुङ- उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन्। चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन्। तर, बाग्लुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन्।
बाग्लुङको दक्षिण...}
बागलुङ — गत स्थानीय निर्वाचनमा गलकोट नगर प्रमुखको टिकट नपाएर कांग्रेसबाट बागी उठेकी मञ्जु शर्मा चालिसे अहिले एमालेबाट बागलुङ क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । चालिसे गत साउनमा एमाले प्रवेश गरेकी हुन् । त्यसअघि चालिसे कांग्रेस महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिक...}
बागलुङ- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका नेकपा एमाले बागलुङले चुनावी रणनिति सार्वजनिक गरेको छ । निर्वाचनमा विजय हासिल गर्नका विभिन्न अभियान सार्वजनिक गरेको हो । बुधबार नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत नेकपा एमालेले आफ्ना चुनावी रणनीति सार्वजनि...}
बागलुङ — बागलुङमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । क्षेत्र नं. १ को प्रतिनिधि सभा तर्फ १ जना र क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा गरी ४ जना उम्मेदवारले आफ्नो उम्म्ेदवारी फिर्ता गरेको मुख्य निर्व...}