बागलुङ- नेकपा एमाले बागलुङ एक्लै चुनाव जान सक्षम रहेको जिल्ला अध्यक्ष हिराबहादुर केसीको बताए । एमाले बागलुङको दोस्रो बैठकको सोमबार पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै केसीले एमाले प्रतिको जनलहर देखेर अन्य दलहरु एक्लै चुनावमा जान डराएको हुँदा एमाले एक्ले चुनावमा जान सक्षम भएको...}
बागलुङ - आगामी बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस सहित पाँच दलको गठबन्धन हुने भएको छ । आईतबार सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेस सहित नेकपा माओबादी केन्द्र नेकपा एकिकृत समाजबादी पार्टी जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरीय नेताह...}
बागलुङ- प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उ...}
बागलुङ - मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आगामी स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधि रोज्दा गएको पाँच वर्षको समिक्षा गरेर जनप्रतिनिधि रोज्नुपर्न बताए । मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको हिमालय बचाउ, नदी जोगाउ बिषयक प्रवचन कार्यक्रममा बोल्दै पहाडीले अब जनताले मा...}
बागलुङ- नेपाल प्रेस युनियन बागलुङले आगामी बैशाख पहिलो साता आफ्नो साधारण सभा गर्ने भएको छ । युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले बैशाख ४ आईतबारको दिन साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाकै अवसरमा युनियनले स्थापना गरेका विभिन्न प्रत्रकारिता पुरस्कार वितरण...}