बागलुङ- आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । बागलुङका १० वटै स्थानीय तहमा पनि निर्वाचन अधिकृतहरु नियुक्त भएका छन् । जिल्लामा एक मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकिएका छन् ।
बागलुङ नगरपालिकामा...}
बागलुङ- जिल्ला प्रहरी कार्यालय बागलुङले दुई लाख एक हजार रुपैयाँ बरामद सहित कौडा खेल्ने ८ जना प्रकाउ गरेको छ ।
शनिबार साँझ बागलुङ नगरपालिका–३ मुलपानी स्थित प्रकाश रेग्मीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका...}
बागलुङ- स्थानियत तहको निर्वाचन नजिकिए सँगै जिल्लामा क्रियाशिल दलहरु निर्वाचन केन्द्रित कार्यक्रममा तल्लिन छन । यतिबेला गाउँगाउँमा आफ्नो संगठन विस्तार गर्नुका साथै जनताको घरदैलोमा पुगेका छन । केही कार्यकर्तालाई प्रशिक्षण गर्ने त कही युवाहरुलाई मात्र लक्षित गरी कार्यक्रम संचालन गरेका छन । यसै क्रममा न...}
बागलुङ- ‘निर्वाचनमा गै रहँदा हामी आफ्नै पार्टी भित्रबाट नै ढुक्क हुने बातावरण छैन । घात गरेर निर्वाचन नै हराउने खेलमा लाग्ने सँग हामीलाई डर छ, नेपाली काँग्रेस बागलुङका सचिव गण्डकी थापा अधिकारीले भनिन्–‘प्रतिपक्ष सँग बरु हामी सजिलै लड्न तयार छौं आफ्नैबाट घात प्रतिघात हुँद...}
बागलुङ- गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले विभेद अन्य गर्नका लागि दलित समुदायले मात्र नसक्ने बताए । उनले जातिया विभेदको अन्त्य गर्न सामाजिक अन्तरघुलन अनिवार्य भएको बताए ।
समाज सुधारक तथा दलित आन्दोलनका संस्थापक भगत सर्वजित विश्वकर्माको १२८औँ जन्मजयन्तीको अव...}