बागलुङ- पाँच दलिय गठबन्धन बागलुङले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको भौगोलिक र राजनैतिक अवस्थाको वास्ताविकता नबुझी गरेको निर्णयले आम नागरिकहरुको ध्यानाकर्षण भएको बताउँदै वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यामदत्त कँडेलले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धन दलका उम्मेदवारलाई...}
बागलुङ - बागलुङ नगरपालिकामा नेकपा एकिकृत समाजबादीको तर्फबाट उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएका जिवन आचार्य र वडा नं. २ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका शशिकपुर श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता अर्थात ‘मिडप्याक’ गरेका छन ।
आचार्य र श्रेष्ठले शनिबार पत्र...}
बागलुङ- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारी खटाउँदा बागलुङमा लापरबाही भएको पाइएको छ। जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडाध्यक्षका उम्मेदवार भैसकेको व्यक्तिको नाम समेत मतदान केन्द्रमा खटिने कर्मचारीको विवरणमा प्रकाशित गरेपछि यसले बागलुङमा हलचल मच्च...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कार्यकर्तालाई दुई दिन भित्र आफ्नो उम्मेदवार फिर्ता लिई आधिकारी उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीतबहादुर शेरचनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दिन...}
बागलुङ- पाँच दलीय गठबन्धन बागलुङ नगरको चुनावी अभियान बानपा—१० भकुण्डेमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले भकुण्डको पर्यटन विकासका आफुले योजनावद्ध रुपमा काम गर्ने बताए । उनले भकुण्डेलाई गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलो सडक पू...}