नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङले बागलुङ नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई बधाई तथा सम्मान गरेको छ । श्रेष्ठलाई युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्य र केन्द्रीय सचिव जगत बहादुर पाठकले बधाई तथा सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै नवनिर्व...}
बागलुङ- बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार श्रेष्ठले आगामी एक बर्षभित्र बागलुङ नगरपालिका बालमैत्री नगर बन्ने घोषणा गरेका छन् । आफ्नो पदवहाली पश्चातको पहिलो बैठकमा श्रेष्ठले २०८० सालभित्रै नगरलाई बालमैत्री नगर बनाउने घोषणा गरे ।
नगरपालिकाका १४ वटै वडामा बालमैत्री संरचनाहरुको...}
बागलुङको जैमिनी नगरपालिकाले सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख नरबहादुर पुनले शुक्रबार पदबहाली गर्दै तत्काल नागरिक सहायता कक्ष निर्माण गर्ने बताए ।
नगरले प्रबाह गर्ने सेवामा नागरिकले सास्ती खेप्नुपरेको भन्दै नगरप्रमुख पुनले सहज सेवा प्रवाहक...}
बागलुङ- बागलुङ नगरपालिकाले शुक्रवार जनप्रतिनिधिको स्वागत तथा बिदाइ कार्यक्रम राखेको थियो । कार्यक्रममा निर्वमान नगरप्रमुख जनकराज पाैडेल र नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठ सँगै थिए ।
०७४ सालमा पनि पौडेल र श्रेष्ठ बिच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि दुवै जनाले दोहोराए पौडेल नेक...}
बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र नगर उप प्रमुख राजु खड्काले एक कार्यक्रमका बिच आफ्नो पदभार ग्रहण गरेका छन् ।
बैशाख ३० गते भएको स्थानीय निर्वाचन बाट सर्वाधिक मत ल्याएर निर्वाचित भएका नगर प्रमुख श्रेष्ठले बागलुङ नगरपालिकामा पुगेर शुक्रबार बिहान ९.३० बजे नगर प्रमुखको...}