बागलुङ : बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको दलित महिला सदस्यको उम्मेदवार मतिमला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए।
गिरीका अन...}
बागलुङ -आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरी बागलुङ नगरपालिकाका पाँच दलिय गठबन्धनका उम्मेदवारको शनिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी मतदाताले बागलुङ नगरपालिकामा सुसासन कायम गर्नका निम्ती गठबन्धनका उम्मेदवार...}
बागलुङ- आगामी बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारी फिर्ताको समय थियो । जिल्लाका १० स्थानिय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका ११९ जनाले शनिबार निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिएका हुन ।
फिर्ता लिनेम...}
बागलुङ- आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख (मेयर) र उपप्रमुखमा (उपप्रमुख) एकाघरकै दुई सदस्य रहेका छन । गठबन्धनका दल र नेकपा एमाले बाहेक अन्य दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिने पनि छन ।
नगरप्रमुख एकाघरका दुई जनाले प्रमुख र उपप्रमुखमा उ...}
थम्मन थापा बागलुङ - स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा गठबन्धनको नाममा महिला उम्मेदवारको सहभागिता...}