बागलुङ- नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी सभा तथा घरदैलो कार्यक्रम बुधवार वडा नं. ४ तंग्रामका विभिन्न स्थानमा सम्पन्न भएका छन् ।
चुनावी सभामा बोल्दै एमाले गण्डकी प्रदेश कमिटि सदस्य राम बहादुर जिसीले पाँचतिर फ...}
बागलुङ- पाँच दलीय गठबन्धनको काठेखोलामा चुनावी सभा धम्जामा सम्पन्न भएको छ । काठेखोला—३ मा आयोजित चुनाव सभामा बोल्दै गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले जनप्रतिनिधि निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा आफुले पाउने सेवा सुविधा सामाजिक काममा लगाउने बताए । ‘म गाउँपालिका अध्यक...}
बागलुङ- नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल तरुणदल बागलुङले जिल्लाका दश वटै स्थानिय तह र ८५ वटै वडामा स्थानिय तहको निर्वाचनमा महत्वपुर्ण भुमिका खेल्न आग्रह गरेको छ । तरुणदलले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन तरुण युवाहरुलाई क्रियाशिल हुन आग्रह गरेको हो ।
यही वैशाख ३० गते सम्प...}
पर्वत-नेपाल प्रेस युनियन पर्वत शाखाले युनियनको आसन्न महाधिवेशनमा बागलुङ शाखाका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दिलीप पौडेललाई महासचिवको उम्मेदवारको रुपमा समर्थन र प्रस्ताव गर्ने निर्णय गरेको छ । पर्वत शाखा अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले जेठ १३ र १४ गते हेटौड...}
बागलुङ- आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर बागलुङ नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
जिल्लामा क्रियाशिल पाँच दलिय गठगबन्धनका साझा उम्मेदवारहरुले आगामी पाँच वर्षमा पुरा गर्ने प्रतिवद्धता सार्वजनिक गरेका हुन । गठबन्धनमा नेपाली काँग्रेसक...}