बागलुङ - पाँचदलीय गठबन्धनको टोलीले सोमबार बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रमुख पदका साझा उम्मेदवार नरबहादुर पुन, उप प्रमुख पदका उमेदवार हरिहर शर्मा, वडा नं २ का अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद सापकोटा, वडा सदस्यका उम्मेदवार आनन्द अम्माई,...}
बागलुङ- नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले गृह जिल्ला बागलुङ आएर नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा महासचिव पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन बागलुङ शाखाले सोमबार आयोजना गरेको स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पौड...}
बागलुङ- उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।
दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र...}
बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेका छन । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल, वडा नं. ५ को मालिका वडा नं....}
बागलुङ– स्थानिय तहको निर्वाचनमा जिल्लाको जैमिनी नगरपालिकाका पाँच दलीय गठबन्धनका दलहरुको चुनावी कार्यक्रम वडा नं. ३ दमेकको नेपानेमा सम्पन्न भएको छ । चुनावी कार्यक्रममा जनता सँग मत माग्दै नगरप्रमुख उम्मेदवार नरबहादुर पुनले जैमिनी नगरपालिकाको सिष्टम परिवर्तन गर्न र जनमुखी सेवा प्रदान गर्ने...}