बागलुङ - आगामी स्थानिय तहको निर्वाचनका लागि आईतबार र सोमबार देशभर उम्मेदवारी दर्ताको लागि समय दिईएको छ । जिल्लाका १० स्थानिय तहको निर्वाचनमा पहिलो दिन जिल्लामा क्रियाशिल अधिकाशं राजनितिक दलको उम्मेदवारी परेन । जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको नगर प्रमुख (मेयर) का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी...}
काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार :समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो ।
आइतबार सानेपास्थित केन्द्...}
पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले बागलुङका ५ सहित ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ । शुक्रवार राती अवेरसम्म वसेको सचिवालय वैठकले ती नामहरु...}
जिल्लाको जैमिनी नगरपालिकाका नगरउपप्रमुख लिला रानाले आफ्नो पदबाट राजिनामा दिएका छन । नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वार बन्नका लागि रानाले राजीनामा दिएका छन् । रानाले नगरप्रमुख इन्द्रराज पौडेल समक्ष राजिनामा दिएका हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित...}