बागलुङ - नेकपा एमालेका केद्रीय सचिव पद्या अर्यालले सरकारले एमसिसी ल्याउन चाहे नेकपा एमालेको आवश्यकता नपर्ने बताएकी छन । उनले सरकारमा गठबन्धन सहितका दलहरुको बहुमत रहेको हुँदा एमसिसी पारित गर्नका निम्ती नेकपा एमालेको आवश्यकता नपर्ने बताईन । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आईतबार बाग...}
बागलुङ_ प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अवसरमा डस्बिन व्यवस्थापन गरिएको छ । प्रेस चौतारी बागलुङ शाखाले बागलुङ नगरपालिका–१ रामरेखा बाङ्गेचौरमा रहेको शहिद पार्कमा फोहोर व्यवस्थापन गर्नको लागी पाँच थान डस्बिन व्यवस्थापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय...}
नेकपा (बिप्लब) समुहका नेता बाबुराम नेपाली नेकपा एमाले मा प्रवेश गरेका छन । गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका नेपाली लामो समयदेखी राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गरेका थिए । उनि रिघा गाविसको पूव अध्यक्ष समेत हुन । जनमोर्चापछि नेकपा माओवादी हुदै नेकपामा आवद्ध नेपाली...}
बागलुङ- लोक तथा दोहोरी गायक विष्णु खत्री लाेक गित संगित सँगै राजनितिमा पनि सक्रिय भएका छन । खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।
गायक खत्रीले विकास र सा...}
बागलुङ- स्थानीय तह एक दिन पनि जनप्रतिनिधि विहिन अवस्था नहुने गरी स्थानीय तह निर्वाचनको मिति तोक्न बागलुङका सामाजिक संघ संस्थाले सरकारसँग माग गरेका छन् ।
मानव अधिकार एलाइन्समा आबद्ध जिल्लाका २४ वटा सामाजिक संघ संस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको ध्याकर्षण गरा...}