बागलुङ- नेपाली काँग्रेसको सुभेच्छुक संस्थाहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेसको ७६ औं स्थापना दिवस बागलुङमा पनि मनाईएको छ । स्थापना दिवसको अवसरमा जिल्लाको बागलुङ नगरपालिका–१३ मा रहेको दुर्गा भवानी प्राविमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरिएको हो । शैक्षिक सामाग्र...}
बागलुङ- स्थानिय तहको मिति तय भए सँगै नेपाली काँग्रेस बागलुङले जिल्ला भरी नै ‘जनता सँग नेपाली काँग्रेस’ अभियानको शुभारम्भ गरेको छ । शुक्रबार देखी जिल्लाका दश वटै स्थानिय तहमा अभियानको शुभारम्भ गरिएको हो । अभियान अन्तरगत जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखर...}
बागलुङ- गण्डकी सरकारका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघियतालाई बलियो बनाउनका लागि स्थानीय तह बलियो हुनुपर्ने बताएका छन् ।
शुक्रबार जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले बलियो स्थानीय तहले मात्रै नेपाली जनताले संघियताको आभास गर्न...}
बागलुङ - जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर नामावली अद्यावधि गर्न...}
बागलुङ - नेपाली काँग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश सभा (ख)ले तरुण जागौं, गाउँ जाऔं, जनता जगाऔं काँग्रेस जिताऔं अभियान संचालन गरेको छ । आगामी स्थानिय तहलाई लक्षित गरी गाउँगाउँमा तरुण युवाहरुको सक्रियताका आम सर्वसाधारणलाई नेपाली काँग्रेसका मुद्धा र धारणलाई बुझाउने उद्देश्य अनुरुप अ...}