बागलुङ- बागलुङमा फागुन २८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा फागुन २८ गतेदेखि चैत ४ गतेसम्म जिल्ला लिग संचालन हुने अध्यक्ष रामराज गुरुङले जानकारी दिए । फुटबल संघले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको छ । संघले लिगमा सहभागि हुने ८ ट...}
बागलुङ- जिल्लाको गलकोट नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समिति गलकोटको आयोजनामा सोमबारदेखि पालिका स्तरीय मेयर कप भलिबल लगायत अन्य विभिन्न प्रतियोगिता हुन लागेको हो ।
गलकोट नगरपालिकाको स्थापना दिवसको अवसर पार्ने गरी फागुन २३ देखि २७ गतेसम्म मेयर कप भलि...}
गलकोटमा गलकोट नगर खेलकुद विकास समितिलाई जिम्मेवारी प्रदान गरिएको छ । गलकोट नगरको खेलकुद विकास गर्न गठित नगर खेलकुद समितिलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले मनोनित पत्र प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरे ।
कार्यक्रममा नगर प्रमुख भरत शर्मा गैरेले गलकोटमा खेलकुदलाई संस्थागत गर्न...}
बागलुङ- स्याङ्जामा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा विजेता बनेको बागलुङको गलकोट भलिबल टिमका खेलाडीलाई आईतबार बागलुङ बजारमा बिशेष सम्मान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति, बागलुङ पर्यटन विकास समिति र गलकोट समाज बागलुङले खेलाडीलाई आईतबार एक कार्यक्रमका बिच सम्मान गरेको हो...}
बागलुङ-
पछिल्लो समयमा भलिबल खेल प्रति युवाहरुको आर्कषण बढ्दै गए सँगै जिल्लाको गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को अवसर मा २ लाख रुपैयाँको प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्वितीय हुन...}