बुर्तिबाङ राइजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला तथा दोश्रो मेयर रनिङ गोल्डकप प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष भलीवल तर्फ गल्कोट नगरपालिका समुह वि ले प्रथम स्थान हासिल गरेको छ दिर्तिय स्थान आयोजकले लिएको हो ।
महिला भलिवल तर्फ तमानखोला गाउँपालिका समुह ए प्रथम र...}
प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी ग...}
तितौरे भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर ७ तितौरेमा एक महिने भलिबल प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षणको सोमबार उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले अन्तराष्ट्रियस्तरमा राष्ट्रलाई चिनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले डिजिटल प्रविधि...}
नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसीको एसोसिएट देशहरुमा नेपाल उत्कृष्ट टिम बन्नुपर्ने बताएका छन् ।
ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर मंगलबार बिहान नेपाल आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा त्यसका लागि धेरै प्रतिस्पर्धात्मक खेल आयोजना हुनुपर्न...}
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको १९७ रनको लक्ष्य ओमानले मात्र पाँच विकेट गुमाएर पूरा गरेको हो। ओमानले ३१.१ ओभर खेल्दै २०० रन जोडेको छ।
ओमानका लागि ओपनर जतिन्डर सिंहले सर्वाधिक १०७ रन बनाए। उनी कुशल मल्लको बलम...}