बागलुङ - बागलुङ नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार देखी बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगिताको बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले खेलकुदको माध्यमबाट बागलुङ...}
बागलुङ, - बागलुङ नगरपालिकाको आयोजनामा आयोजित तेस्रो मेयरकप फुटबलको उपाधी आयोजक बागलुङ नगरपालिका निलोले जितेको छ । बागलुङले पर्वतको पैयुँ गाउँपालिकालाई ४–० गोलले पराजित गर्दै उपाधी जितेको हो ।
विहिबार भएका फाईनल खेलमा बागलुङ नगरपालिकाको तर्फबा मनिष ठकुरीले खेलमा ह्याट्रिक गरे । मनिष...}
बागलुङ - बागलुङ नगरपालिकाको आयोजनामा बागलुङको बांगेचौर खेलमैदानमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा बेनी नगरपालिका, गण्डकी प्रदेश प्रहरी र पर्वतको पैयुँ गाउँपालिका विजयी भएका छन ।
पहिलो खेलमा जैमिनी नगरपालिका अनुपस्थित भएपछि बेनी नगरपालिका म्याग्दी क्वाटर फाइनल...}
बागलुङ ! बागलुङ नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता शुभारम्भ भएको छ । बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई टिम सहित १० टिम सहभागि हुने नगर खेलकुद विकास समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलले जानकारी दिए । प्रत...}
बागलुङ - बागलुङ नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १४ गतेदेखि १८ गतेसम्म बागलुङमा हुने मेयर कप फुटबल प्रतियोगिताको बिहीबार ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताको आयोजक बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिले बिहिबार पत्रकार सम्मेलन गरि ट्रफी सार्...}