पोखरा - नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री व...}
बागलुङ- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’मा लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपटक खत्रीले अवा...}
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ । युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो । यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन् ।
नेपाली क्रिकेट टोलीले यूकेमा खेल्ने टोलीबारे पनि तालिका सार्वजनिक भइसकेको छ ।}
बागलुङ - ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा जारी ‘कालीका कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा जैमिनी नगरपालिकालाई ३–१ को सेटमा निराश बनाउँदै गलकोट नगरपालिकाले यस वर्षको उपाधि जितेको हो । ...}
बागलुङ- ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा बागलुङमा जारी कालीका कप भलिबल प्रतियोगितामा जैमिनी नगरपालिका र गलकोट नगरपालिका फाईनलमा प्रवेश गरेका छन । पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाले कुश्मा नगरपालिका सिंद्धार्थ...}