बागलुङ,- बागलुङमा संचालित अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ ईङ्लिस बोर्डिङ स्कुलले जितेको छ । प्रवुद्ध युवा समुह बागलुङले आयोजना गरेको फाईनल खेलमा अमर आदर्श आवसीय विद्यालय बागलुङलाई ५–४ गोलले पराजित गर्दै चिल्ड्रेन लाईफ विजेता बनेको हो ।
खेलको पहिलो राउण्...}
बागलुङ - बागलुङ जेसीजले आयोजना गरेको अर्ना जेसीज कप फुटवल प्रतियोगितामा नेपाली सेनाको श्री मेयर गण बागलुङ र विर गोर्खाली युवा क्लब फाईनलमा पुगेका छन । बागलुङको बाङेचौर खेल मैदानमा जारी फुटबलमा यि दुई टिम फाईनलमा पुगेका हुन । कालीपुल युनाइटेड क्लब बेनी लाई हराउँदै श्रीमेयर गण र चिल्ड्रेन लाईफलाई...}
बागलुङ । बागलुङ जेसीजले आयोजना गरेको अर्ना जेसीज कप फुटवल प्रतियोगितामा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र वीर गोर्खाली युवा क्लब सेमिफाईनलमा पुगेका छन ।
बागलुङको बाङेचौर खेल मैदानमा जारी फुटबलमा यि दुई टिम सेमिफाईनलमा पुगेका हुन । यसअघिको खेल जित्दै श्री मेयर गण बागलुङ र कालीपुल युनाइटेड क्लब बेनी...}
बागलुङ । बागलुङ जेसिजको आयोजनामा डेढ लाख राशी पुरस्कार भएको अर्ना जेसिजकप फुटबल प्रतियोगिता सुरु भएको छ । आगामी बैशाख २३ गतेसम्म संचालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति बागलुङका संयोजक अमर थापाले उद्घाटन गरेका छन । उद्घाटन पश्चात बोल्दै थापाले युवाहरुलाई जागरुक बनाउनका निम्ती जेसिज बागलुङ...}
बागलुङ जेसिजले आगामी आगामी वैशाख १७ देखि २३ गतेसम्म जेसिज कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। नवप्रतिभा खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उदेश्यले जेसिज बागलुङको अयोजनामा ‘जेसिज कप फुटबल’ प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सावि...}