बागलुङ- बागलुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । जिल्ला खेलकुद विकास मिति बागलुङले बिहीबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । यस पटक बागलुङका ८ वटा पालिकाले मात्रै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोग...}
बागलुङ - बागलुङ नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङले उचालेको छ । चिल्ड्रेन लाईफले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदक सहित शिल्ड हाता पारेको हो । प्रतियोगितामा अमर आदर्श माबि दोस्रो भएको छ । अमर आर्दशले १...}
बागलुङ - बागलुङ नगरपालिका स्तरीय ८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार देखी बाङ्गेचौर खेलमैदानमा सुरु भएको प्रतियोगिताको बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले खेलकुदको माध्यमबाट बागलुङ...}
बागलुङ, - बागलुङ नगरपालिकाको आयोजनामा आयोजित तेस्रो मेयरकप फुटबलको उपाधी आयोजक बागलुङ नगरपालिका निलोले जितेको छ । बागलुङले पर्वतको पैयुँ गाउँपालिकालाई ४–० गोलले पराजित गर्दै उपाधी जितेको हो ।
विहिबार भएका फाईनल खेलमा बागलुङ नगरपालिकाको तर्फबा मनिष ठकुरीले खेलमा ह्याट्रिक गरे । मनिष...}
बागलुङ - बागलुङ नगरपालिकाको आयोजनामा बागलुङको बांगेचौर खेलमैदानमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा बेनी नगरपालिका, गण्डकी प्रदेश प्रहरी र पर्वतको पैयुँ गाउँपालिका विजयी भएका छन ।
पहिलो खेलमा जैमिनी नगरपालिका अनुपस्थित भएपछि बेनी नगरपालिका म्याग्दी क्वाटर फाइनल...}