बागलुङ ! बागलुङ नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता शुभारम्भ भएको छ । बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाका दुई टिम सहित १० टिम सहभागि हुने नगर खेलकुद विकास समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलले जानकारी दिए । प्रत...}
बागलुङ - बागलुङ नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १४ गतेदेखि १८ गतेसम्म बागलुङमा हुने मेयर कप फुटबल प्रतियोगिताको बिहीबार ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताको आयोजक बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिले बिहिबार पत्रकार सम्मेलन गरि ट्रफी सार्...}
बागलुङ - अन्तर्राष्ट्रिय बागलुङ समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय बागलुङ समाज कप—२०८२ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार लिग चरणका ५ खेल सम्पन्न भएसंगै शुक्रबारदेखि नक आउट चरणको खेल सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा बरेङ गाउँपालिकाले बागलुङ नगरप...}
बागलुङ - रोजगारी लगायत विभिन्न शिलसिलामा बागलुङबाट संसारका विभिन्न राष्ट्रमा रहेका बागलुङेहरुको साझा संस्था अन्तराष्ट्रिय बागलुङ समाजले जिल्ला भित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
विभिन्न समयमा स्वास्थ्य शिक्षा लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको समाजले यस पटक यु...}
बागलुङ- जिल्ला क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दे नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले जिल्लामा क्रिकेट खेलको विकास हुँदै गएको बताए । उनले प्रचार प्रसारका लागि सबै तहबाट सहकार्य गर्नुपर्नेमा जोड दिए ।...}