बागलुङ- बागलुङमा जारी कालीका कप खुला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले हाता पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा गलकोट घुम्टे क्लबलाई ३÷२ सेटमा जित हात पारेको हो । चैत्राष्टमी मेलाको अवसरमा आयोजित खेलमा गलकोटलाई हराउँदै पुलिस क्लबले उपाधी जितेको हो । २/२ सेट बराबरी भएको...}
बागलुङ- बागलुङमा जारी कालीका कप खुला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लब फाइनल प्रवेश गरेका छन् । चैत्राष्टमी मेलाको अवसरमा आयोजित खेलमा पुलिसले हिललाइट निर्माण सेवा सेतो र गलकोटले हिलसाइटकै निलो समूहलाई पराजित गरेर फाइनल यात्रा गरेको हो ।
बिहिवार बिहानको प...}
बागलुङ - गण्डकी प्रदेशकै ऐतिहासिक एवं धार्मिक पर्यटकिय गन्तव्य बागलुङ कालिका मन्दिरर परिसरमा कालिका कप पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले प्रतियोगिताको आयोजना गरेको छ । आगामी १७ गते सम्म संचालन हुने मेलाको भलिवल प्रतियोगिताको उद्...}
बागलुङ- नेपाली क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । बागलुङ नगरपालिका कार्यालयले बुधबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई नगद सहित सम्मान गरेको हो । नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्...}
बागलुङ- जिल्लामा आइतबारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष कुमार खड्का अनुसार ९४ स्वर्ण, ९४ रजत र ११० काश्य गरि २९८ पदकको लागि ४८० जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा १० पालिकाका २४० छात्रा र २४० छात्र गरि ४८०...}