बागलुङ- महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बागलुङमा हस्तकलाद्धारा निर्मित कुसन बनाउने तालिम संचालन गरिएको छ ।
महिला उद्यमी विकास समिति बागलुङको आयोजना र बागलुङ नगरपालिका वडा नं. २ को सहयोगमा आईतबार देखी १५ दिनको लागि तालिम सुरु गरिएको हो ।
तालिमको उद्घ...}
बागलुङ- व्यवसायीहरुको साझा संस्था बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन् । संघको १८औं महाधिवेसनबाट कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबारका लागि निर्धारण गरिएको मतदान सुरु हुनु भन्दा केही घण्टा अगाडि कँडेलको नाममा सहमति जुटेको...}
बागलुङका व्यवसायीहरुकाे साझा संस्था बागलुङ उद्योग बाणिज्य संघ यतिबेला चुनावी रौनकमा छ । व्यवसायीलाई चुनावी चटारोले छाएको छ । आगामी असार ४ गते सम्पन्न हुने निर्वाचनका लागि अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कंडेल बिच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्ष सहित उद्योग तिरका दुई सदस्यमा पनि...}
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना बागलुङमा रहेको धौलागिरी अस्पतालमा ‘सिटीस्क्यान’ सञ्चालनका लागि पञ्चकोटलाई पर्यटनको गन्तव्यका रुपमा विकास गर्न लगायतका योजनामा रकम विनियोजन गरेको छ । ...}
बागलुङ- बागलुङका उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका चारमध्ये राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षका उम्मेदवार नेपाल उद...}