सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक पदमा कार्यरत पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय माताहत रहेको विभागमा सरुवा गरेको हो। सह–सचिव पौडेल वाणिज्य आउनु अघि अख्तियार दुरुपयो...}
काठमाडौं–सरकारले संविधान दिवसका अवसरमा सहकारी अभियान्ता चन्द्र प्रसाद ढकाललाई जनसेवा श्री पदक दिने निर्णय गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष ढकाललाई सहकारी क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै विभुषित गर्ने निर्णय गरेको हो । नेशनल कोअपरेटर...}
मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउ पत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउ पत्र पेस गर्न समय तोकेको थियो ।
विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइ...}
जिल्लाको जैमिनी नगरपालिकाले गत आर्थिक वर्षमा कोभिड व्यवस्थापनका लागि ७१ लाख ९४ हजार ६ सय ४४ रुपैया खर्च गरेको छ । कुल ७२ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको नगरपालिकाले सोही रकम खर्च गरेको आफ्नो वार्षिक समीक्षा मार्फत जानकारी दिएको छ ।
बार्षिक समिक्षामा नगरपालिका अन्तर्गतका शाखाका शाखा प्...}
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको जिल्ला अध्यक्षमा मुकेश राजभण्डारी चयन भएका छन । मंगलबार बागलुङमा आयोजना गरिएको संगठनको दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिती समेत चयन गरिएको छ । संगठनको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन भएका छन्...}