बागलुङ- जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर एक कुश्मिसेरामा सोमबारबाट सञ्चालन भैरहेको दोस्रो दिन विभिन्न कार्यक्रमहरु भएका छन् । महोत्सवको दोस्रो दिन मंगलबार खुल्ला उपमेयर कप महिला भलिबल प्रतियोगिता, बि लेभल डबल ब्यामिन्टन लगायतका खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु भएका छन् ।
मंगलबार खुल्ला उ...}
संगम घर्तीमगर - जिल्लाको बागलुङ नगरपालिका—११ रायडाँका स्थानीयलाई खानेपानीको सहज पहुँच पु¥याउन सुरु भएको रायडाँडा खानेपानी आयोजना २२ वर्ष भयो ।
सामान्यतया खानेपानी आयोजनाहरु २० वर्षको लागि त्यहाँको जनसंख्या र मागलाई थेग्नेगरी डिजाइन गरिन्छ । तर रायडाँडा खानेपानी आयोजना भने २२ वर्ष प...}
बागलुङ- ससस्त्र द्धन्दको समयमा तत्कालिन विद्रोही पक्षले गुरुकुलहरु बन्द गराउँदै हिडेपछि जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा रहेको गुरुकुल पनि बन्द भयो । बन्द गुरुकुल पुन संचालनका लागि पछि कठिनाई प¥यो । हाल अनौपचारिक रुपमा संचालन भएको गुरुकुल शिक्षा सञ्चालनको लागि धार्मिक महोत्स...}
बागलुङ- कुकुर घरपालुवा जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुर रक्षकको रुपमा पाल्ने गरिन्छ । यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । सुन्ने र सुँघ्ने शक्ति भएको कुकुर घरको रेखदेख र मानिसहरु शोखका लागि पाल्ने गर्दछन ।
जनावर भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफ...}
बागलुङ-
पछिल्लो समयमा भलिबल खेल प्रति युवाहरुको आर्कषण बढ्दै गए सँगै जिल्लाको गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को अवसर मा २ लाख रुपैयाँको प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्वितीय हुन...}