राजन रेग्मी- सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सम्झौता भन्दा नयाँ काम गराएर भुक्तानी नदिएको आरोप लागेको छ । नाली तथा सहरी सडक सुधार कार्य अन्तरगत विभिन्न ठाउँमा काम गराई देव एण्ड सायर/तिलक जेभीलाई रकम भुक्तानी नदिएको आरोप लागेको हो । जेभीले अदालत रोड देखि पुरानो बसपार्क, अदालत र...}
नारायण रिजाल- गण्डकी प्रदेश सरकारबाट बागलुङका चारवटा घरबास (होमस्टे)ले अनुदान पाउने भएका छन । प्रदेश सरकार पर्यटन, उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका लागि उक्त अनुदान प्राप्त गरेका हुन । मन्त्रालयले हालै जारी गरेको स्वीकृत परियोजना अन्तर्गत चार वटा...}
बागलुङ - बहुउपयोगी बालिको रुपमा प्रयोग हुने बेसारले बजार नपाउँदा बागलुङ किसानहरु निराश बनेका छन । जिल्लाको बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, विहुँ र गलकोट क्षेत्रमा उत्पादन भएको बेसारले बजार नपाउँदा किसानहरु बारीमै राख्न बाध्य भएका छन । कोरोनाको कहर सँगै यसको माग बढ्दो रहेता पनि बारीमा उत्पादन...}
बागलुङ — कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण शीर्षकमा विनियोजित रकम बागलुङ नगरपालिकाले रकमान्तर गरेर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । नगरपालिकाले ठेक्का लगाएको पार्क व्यवस्थापन, खेलकुद कार्यक्रम, सम्मान तथा पुरस्कार र विद्यालय कर्मचारीको तलब भत्ता शीर्षकमा उक्त रकम छुट्याएको हो ।...}
बागलुङ- बागलुङ नगरपालिकाको १० औं नगरसभाले कोरोना महामारी भएका कारण चालु आर्थिक वर्षमा व्यवसाय करमा २५ प्रतिशत छुट दिने प्रस्ताव पारित गरेको छ । नगरसभाबाट न्यायिक समितिको प्रतिवेदन, लेखा समितिले प्रस्तुत गरेको वेरुजु नियमित गर्ने प्रस्ताव, अन्तरवस्तु बजेट संशोधन, नगर प्रहरी ऐन संशोधन प्रस्ताव प...}