बागलुङको बलेवा बिमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नती गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतीका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ ।
सरकारका अर्थमन्त्री जनार्दश शर्माले आज संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा ब...}
सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे ।
साथै सामाजिक सु...}
सरकारले नजिकिँदै गइरहेको संघीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी लोकप्रिय कार्यक्रमहरू समेटेर आर्थिक वर्ष ०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ सात खर्ब ५३ अर्ब ४० रुपैयाँ र पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ क...}
बागलुङ- बैंकमा कार्यरत कर्मचारीहरुको साँझा सस्था बैंकर्स बागलुङको अध्यक्षमा ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको सम्पूर्ण शाखा प्रबन्धकहरूको भेलाले शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
जसको उपाध्यक्षमा नेपाल बङ्गलाद...}
बागलुङ- सहरीया युवालाई लक्ष्य गरी यहाँ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याउनुभएको हो । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ ।
सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए । “संरचन...}