बागलुङ- बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समितिको महत्वपुर्ण भुमिका हुने बताएका छन ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ बागलुङ नगरकार्य समितिको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले विद्यालयका हर...}
बागलुङ- धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्ववियु निर्वाचनको मिति चैत्र १८ गतेका लागि तोकिएको छ । क्याम्पस प्रशासन र विभिन्न विद्यार्थी संगठनहरुको सोमबार बसेको बैठकले चैत्र १८ गते निर्वाचन गर्ने र मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध...}
बागलुङ- बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास...}
बागलुङ- बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको शान्तिदिप बुहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थि युनिनयनको अध्यक्षमा जमुना देवि शर्मा चयन भएकी छन । शर्माको नेतृत्वमा स्ववियुको समिति सर्वसम्मत निर्वाचित भएको छ । स्ववीयुको उपसभापतिमा गीता नेपाली, सचिवमा मुना भुसाल र कोषध्यक्षम...}
पोखरा - वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा शनिबार पोखरामा उनलाई रथारोहण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार ‘पोयुसांप’को अगुवाइमा पोखरामा क्रियाशील दर्जनभन्दा बढी साहित्यिक तथा वाङ्मयिक संस्थाले उनलाई रथारोहण र नागरिक अभिनन्दनको कार्यक्रम रा...}