बागलुङ- गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७९ मा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि २ लाख ११ हजार १ सय ११ बराबरको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्धितिय हुने...}
बागलुङ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आईतबार मनोनयन दर्ता भएको छ । विभिन्न राजनितिक दल सँगै केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन । जिल्लाको क्षेत्र नं. २ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि उम्मेदवार दिएका प्रकाश घर्ति मगर नेकपा एमालेबाट टिकट पाएता पनि...}
बागलुङ- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङ जिल्लामा ३६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी दुई प्रतिनिधि सभा क्षेत्रमा १५ र चार प्रदेश सभा क्षेत्रमा २१ गरी जम्मा ३६ जनाले मनोनयन दर्ता गराएका हुन । ...}
बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केसीले प्रदेश सभाका उम्मेदवार सहित मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्न उनी शनिबार नै बा...}
नारायण रिजाल, बागलुङ - नेपाली कांग्रेसले प्रदेशसभा तर्फ बागलुङका चार वटै क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा दिपेन्द्र थापा र ‘ख’ मा डिल्लीराम सुवेदीको उम्मेदवारी टुंगो लागेको बताईएको छ ।
निर्वाचन क्षेत्र नं. २ क...}