बाग्लुङ- बागलुङको जैमिनी नगरपालिका– ४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन्। बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको बीभत्स हत्या गरेका थिए।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ...}
बागलुङ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्षकाे जिम्मेवारी विशेष पराजुलीले पाएका छन । संघ, केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले पराजुलीलाई बागलुङकाे अध्यक्षकाे जिम्मेवारी दिएका हुन् ।
बागलुङ जिल्लाकाे अध्यक्ष पद रिक्त भएकाले...}
पोखरा - नेपाल प्रेस युनियन गण्डकी प्रदेशले विभिन्न विभाग गठन गरेको छ । सोमबार पोखरामा बसेको कार्यसमिति बैठकले विभिन्न ८ वटा विभाग गठन गरेको हो । उपाध्यक्ष माधव रेग्मीको संयोजकत्वमा अनुशासन विभाग गठन भएको छ भने महासचिव प्रकाश ढकालको संयोजकत्वमा संगठन विभाग गठन भएको छ । यस्तै, कोषाध्यक्ष सन्देश पौडेलक...}
नारायण रिजाल- बागलुङका ग्रामिण क्षेत्रमा अधिकाशं किसानको बारीमा भाङ्गो उत्पादन हुन्छ । विषेश गरी अचार र चट्नीका लागि स्वादिलो हुने भाङ्गो अहिले बागलुङ आउने पाहुनाका उपहार प्रदान गरिन लागिएको छ । सामाजिक संस्था लायन्स क्लबले बागलुङमा आउने लायन पाहुनालाई भाङ्गो उपहार दिएर पठाएको छ । लायन्स...}
लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ जे को तेस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको बैठकको मुख्य दिन शनिबार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रमुख उद्घाटन गरेका थिए ।
उनले देशभरका लायन्सहरु बागलुङमा आउदा पर्यटन प्रर्बद्धनमा ठूलो सहयोग पुग्ने बताए...}