बागलुङ- पूर्वाधार विकास कार्यालय बागलुङबाट प्रदान गरिने सेवा प्रवाहका बारेमा जिल्लाको बरेङ गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशले प्रदेशका विभिन्न मन्त्रालय अन्तरगतका कार्यालयबाट सम्पादन हुने काम र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई गर्दै आएको...}
बागलुङ । बागलुङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुले जिल्लाको विकासका निम्ती प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएका छन । संघ र प्रदेशमा जिल्लाबाट निर्वाचित १४ जना सांसदले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड, पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,...}
बागलुङ । जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकामा ९३ प्रतिशत योजना सम्झौता भएका छन । चालु आर्थिक वर्षको बैशाख सम्म नगरपालिका भित्रका ९३ प्रतिशत योजना सम्झौता भै कार्यान्वयको पक्षमा रहेका छन । आर्थिक वर्ष २०७९/८० मा भौतिक पुर्वाधार तर्फ नगरपालिकामा कुल ६ सय ६० योजना थिए जस अन्तरगत ६...}
बागलुङ । सवारी दुर्घटना न्युनीकरण र सडक अनुसासन कायम गर्नका लागि बागलुङमा सोमबार देखि ट्राफिक सप्ताह–२०८० सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।
बागलुङ बजारमा सामाजिक संघसंस्था सँगको सहकार्यमा सप्...}
बागलुङ । जिल्लाको दक्षिण जैमिनीका अधिकाशं वडाहरुमा बाँदर आतंकले किसानहरु हैरानी खेप्नु परेको छ । गाउँघरमा लगाएको अन्नबाली जोगाउन मुस्किल छ । हेरालो बस्दा पनि लगाएको अन्नबाली राम्रो सँग उत्पादन गरेर किसानहरु घरमा भित्राउन पाउँदैन् । यस्तो हैरानी खेपेको बेला जैमिनी नगरपालिकाले भने बाँदर नियन्त्रण...}