बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा आएको वर्तमान समस्या र चुनौतीलाई समाधान गर्न सरकार, नियमन निकार र निजी क्षेत्र सवै हातेमालो गरेर अगाडी बढनुपर्ने बताएका छन । गृह जिल्ला बागलुङ उद्योग बाणिज्य संघको ५९ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा बोल...}
बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । शनिबार जैमिनी नगरपालिका–१ कुस्मिशेरा बजारमा अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा प्रशासनले दुई वटा दर्ता बिनै संचालन गरेका डेण्टल क्लिनिक र किराना पसलमा ताल्चा लगाएको छ ।
कुस्मिशेरा बजारमा दर्ता बिना संचालनमा रह...}
बागलुङ । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय अध्यक्षमा चन्द्र प्रसाद ढकाल लगायतका केन्द्रीय पदाधिकारीलाई बागलुङ नगरपालिकाले बधाई तथा सम्मान गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ढकाल लगायत नवनिर्वाचित सवै केन्द्रीय समितिको टिमलाई बधाई तथा सम्मान व्यक्त गरेका हुन । ब...}
बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक खोजमुलक पत्रकारिता पुरस्कार बागलुङका पत्रकार राम थापा अविरललाई प्रदान गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारण सभाको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयमा वरिष्ठ सहायक पदमा...}
बागलुङ - बागलुङ जेसीजले आयोजना गरेको अर्ना जेसीज कप फुटवल प्रतियोगितामा नेपाली सेनाको श्री मेयर गण बागलुङ र विर गोर्खाली युवा क्लब फाईनलमा पुगेका छन । बागलुङको बाङेचौर खेल मैदानमा जारी फुटबलमा यि दुई टिम फाईनलमा पुगेका हुन । कालीपुल युनाइटेड क्लब बेनी लाई हराउँदै श्रीमेयर गण र चिल्ड्रेन लाईफलाई...}