बागलुङ- ओशो तपोवनका संस्थापक आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुण सोमबार बागलुङ आएका छन । उनलाई ओशो अमृतम ध्यान केन्द्र बागलुङले स्वागत गरेको छ । केन्द्रको आयोजना गरेको जीवनोपयोगी आध्यामिक सत्संग कार्यक्रममा प्रवचनका लागि उनी बागलुङ आएका हुन । मंगलबार बागलुङ बजारमा उनले प्रवचन दिएका थिए ।...}
सुजन सापकोटा - प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पुर्व तयारीमा सम्पूर्णदलहरु आ-आफ्नो तरिका बाट लागिरहेका छन असोज ३ गते सम्म समानुपातिक तर्फको नाम लिस्ट वा बन्द सुची निर्वाचन आयोगमा बुझाउनु पर्ने हुदा दलका शिर्ष नेताहरुलाई सकस परेको छ भने देश भरि बाट पार्टीको उम्मेदवार सिफारिस भएर आएका न...}
बागलुङ- गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा सागरले सहकारी संस्थाहरु नाफा बाड्ने संस्थाको रुपमा भन्दा पनि सेवा मुखी संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताए । बागलुङमा रहेको लखन बहुउद्देश्यीय सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारण सभाको उद्घा...}
नारायण रिजाल -बागलुङ । बागलङुमा डेंगूको संक्रमण बढ्दै गएको छ । पछिल्लो दिनमा दैनिक यसबाट संक्रमित विरामीहरु बढ्दै गए पछि उच्च सर्तकता अपनाउँदै यसको नियन्त्रण गर्न जिल्लामा ‘खोजौं र नष्ट गरौं’ अभियान संचालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले विभिन्न संस्थाको सह...}
बागलुङ । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाले आउँदै गरेका दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुपथ मुल्य पसल संचालन गर्ने भएको छ । नगरबासीलाई सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । आफ्नै मातहतमा सुपथ...}