बागलुङ- बाह्र वर्ष अघि देवी नेपालीका श्रीमान रोजगारीका लागि प्रदेश पसे । टन्न पैसा कमाउने र परिवारमा सुख सयल दिने उद्देश्यले मलेसिया गएका भिमबहादुर न धन कमाउन सके न परिवारलाई सम्झेर घर नै फकिएका छन । जिल्लाको जैमिनी नगरपालिका–३ की ४६ बर्षिया देवी नेपालीको श्रीमानले कमाउलान र रमाउँला...}
बागलुङ-बागलुङमा पनि १९ औँ धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र बागलुङको आयोजना, जिल्ला कृषि सहकारी संघ र मिरमिरले सहकारीको समन्वयमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना ओखलढुङ्गामा धान रोपी धान दिवस मनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले अब कृषकले आध...}
बागलुङ- बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा वडा कार्यालयले रामरेखामा क्रियाशिल चार युवा क्लबलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बुधबार वडा कार्यालय रामरेखामा एक कार्यक्रम आयोजना गरि खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । वडाको शिक्षा तथा खेलकुद विकास कार्यक्रम अन्तरगत रामरेखामा क्रियाशिल रहेका...}
बागलुङ- बागलुङमा नयाँ लायन्स क्लबको स्थापना भएको छ । कृष्ण सुबेदीको अध्यक्षतामा ‘लायन्स क्लब अफ बागलुङ काठेखोला’ स्थापना भएको हो । लायन्स जिल्ला परिषद ३२५ बी २ अन्तरगत रहेको लायन्स क्लब अफ बागलुङ कालिकाको प्रायोजनमा सो क्लब स्थापना भएको हो । क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रम...}
बागलुङ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वक...}