बागलुङ - पाँचदलीय गठबन्धनको टोलीले सोमबार बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
नगर प्रमुख पदका साझा उम्मेदवार नरबहादुर पुन, उप प्रमुख पदका उमेदवार हरिहर शर्मा, वडा नं २ का अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद सापकोटा, वडा सदस्यका उम्मेदवार आनन्द अम्माई,...}
बागलुङ- उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १२ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदातासामु पुगिरहेका छन् ।
दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब १० दिनमात्र बाँकी छन् । यो बीचमा प्रचारलाई अझ तीव्र...}
बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा भोट माग्न व्यस्त रहेका छन । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल, वडा नं. ५ को मालिका वडा नं....}
बागलुङ– स्थानिय तहको निर्वाचनमा जिल्लाको जैमिनी नगरपालिकाका पाँच दलीय गठबन्धनका दलहरुको चुनावी कार्यक्रम वडा नं. ३ दमेकको नेपानेमा सम्पन्न भएको छ । चुनावी कार्यक्रममा जनता सँग मत माग्दै नगरप्रमुख उम्मेदवार नरबहादुर पुनले जैमिनी नगरपालिकाको सिष्टम परिवर्तन गर्न र जनमुखी सेवा प्रदान गर्ने...}
बागलुङ -नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडी बढेका एमाले र राप्रपाले घोषणा पत्रमा ‘सम्वृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पुरा गर्नको लागि आगामी ५ वर्षमा बाग...}