बागलुङ- जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । केही दिन पहिले देखी चर्किएको यस क्षेत्रको जमिन बुधबार विहान परेको पानी सँगै पहिरो खस्दा दर्जन बढि घर प्रभावित भएका छन । पहिरोले बस्ती भित्रका ५ घर परिवारलाई पुर्ण रुपमा विस्थ...}
बागलुङ – बागलुङको गलकोटमा निर्माणधिन मध्य दरमखोला ‘ए’ (३ मेगावाट) र ‘वि’ (४.५ मेगावाट) जलविधुत आयोजनालाई प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने भएका छन् । मध्य दरमखोला ‘ए’ प्रवर्धक कम्पनी ह्वाईटगोल्ड मल्टी इनर्जी प्रा.लि. र मध्यदरम खोला ‘वि&...}
बागलुङ– बागलुङ नगरपालिकाले जनताको घरदैलोमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । गत साउन २९ गते देखी संचालन गरिएको घुम्ती शिविर बुधबार बागलुङ नगरपालिका–५ मालिकामा संचालन गरिएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार...}
बागलुङ,– धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको सर्वसिद्धिधाम पञ्चकोटमा यज्ञालय निर्माणको काम थालनी गरिएको छ । बागलुङ नगरपालिका–६ मा रहेको पञ्चकोटमा निर्माणधिन अवस्थामा रहेको विश्वशान्ती सर्वसिद्धि धाममा यज्ञालय (हवनकुण्ड) को साथमा पञ्चनारायण मन्दि...}
नारायण रिजाल- नेपाली काँग्रेस बागलुङले गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र निर्वाचन लडेर कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवाको लागि सिफारिस गरेको छ ।
काँग्रेस बागलुङको आईबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका दश वटै स्थानिय तहमा स्वतन्त्र निर्वाचन लडेका आफ...}