नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौँमा बस्ने भएको छ। पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक
गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो...}
'स्कुल सम्झी न' भनेर कसैले सम्झायो भने स्कुल याद आउँदैन, साथी याद आउँछन्।
साथीसगँको चकचक, कुटाकुट, ठाकठुक, सबै याद आउँछ। घुँडा, कुइना खुल्स्याएकादेखि कतै चोट नलगाइ मन मात्रै ताछेका, सब झगडा याद आउँछन्। आउनुस्, अहिलेलाई एउटा त्यस्तै मन ताछेको झगडाभित्र पसौं।
सबभन्द...}
गण्डकी प्रदेशमा अब ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने भएको छ । कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई इजाजत पत्र दस्तुरबापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुनेछ ।...}
नेपाल टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फो...}
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश समितिमा बागलुङका ५ जना रहेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाला श्रेष्ठ, प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको बैठकले प्रदेश समिति गठन गरेको हो ।
बैठकले तुलबहादुर गुरुङको अध्यक्ष...}