आलु मिठो ताराखोलाको ..... गायक बसन्त थापाको गित साँचीक्कै सावित भएको थियो ।त्यो गित सँग बागलुङको ताराखाेलाका आलु देशभर नै प्रख्यात छ । मिठो स्वादका कारण बागलुङको आलुले दिन दुई गुणा रात चौगुणा ख्याति कमाइरहेको छ । कृषि क्षेत्रका सम्भावना र उत्पादनका आधारमा नेपाल सरकारको सुरुवात गरेका प्रधानमन्त्री कृ...}
नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटि बागलुङले पालिका अन्तरगतका सबै वडामा वडा भेला, वैठक र अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।
गाउँपालिका कमिटिको मंगलवार सम्पन्न वैठकले पालिकाका ८ वटै वडामा भेला, वैठक तथा अन्तरक्रिया गर्ने योजना निर्माण गरेर अभियान सञ्चालन गर्ने निर्णय...}
सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।
सहकारीमार्फत सङ्कलन, प्...}
मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए । ...}
पाँच महिना अघि देखिको बागलुङमा सुविधासम्पन्न एम्बुलेन्स आउने प्रक्रिया अगाडी बढाईयो । यदी समयमा काम भएको भए अहिले धौलागिरी अस्पतालमा नयाँ एम्बुलेन्स हुन्थ्यो । तर सरकारी नीतिमा भएको अन्यौलका कारण एम्बुलेन्स किन्नका लागि युवाहरुले पसिना बगाएर पठाएको रकम समेत धेरै समय अलपत्र परेको छ । ...}