नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार गाउँ नगरपालिकाको अधिवेशन सुरु भएको छ । जिल्लाको दश वटै स्थानिय तहमा अधिवेशन उदघाट्न भै केही स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केही स्थानिय तहमा आईतबार निर्वाचन हुँदै छ । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगर अधिवेशनको उदघाट्न गर्दै...}
नेपाल कम्युनिष्ट पार्टी एमाले फुटसंगै जन्मिएको पार्टी नेकपा एकिकृत समाजवादी पार्टीले बागलुङले पुर्णता पाएको छ । शनिबार बागलुङमा आयोजना गरिएको जिल्ला भेलाबाट लाल बहादुर थापाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पुरी तथा उप–सचिवमा चक्...}
नेपाली काँग्रेस यतिबेला १४ औं महाधिवेशनको दौडाह छ । वडा तहको अधिवेशन सकिए सँगै शनिबार गाउँ नगरपालिकाको अधिवेशन हुने तयारी छ । जिल्लाका दश वटै स्थानिय तहमा गाउँ र नगरपालिकाको अधिवेशनमा भाग लिन प्रत्येक वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भएर आएका छन । गाउँ र नगरपालिकामा क्षेत्रीय प्रतिनिधिलाई नेतृत्व चुन्...}
नेपाली काँग्रेसको वडा तहको अधिवेशन सकिए सँगै गाउँ नगरपालिकाको अधिवशेनको यतिबेला महोल तातेको छ । आउँदो शनिबार गाउँ र नगरपालिका तहको अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा पनि नगरको नेतृत्व कसले गर्ने भन्ने होडबाजी चलेको छ । ढोरपाटन नगरपालिकामा क...}
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । वडा तहको अधिवेसन सम्पन्न भएर अहिले पालिका तहको अधिवेनसको चटारो सुरु भएको छ । यही असोज ९ गतेका लागि तोकिएको पालिका अधिवेसनका लागि बागलुङमा विभीन्न पालिकाहरुमा काँग्रेस नेतृत्वमा पुग्न चाहानेहरुले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार अगाडि बढा...}