बागलुङ- राष्टिय प्रजातन्त्र पार्टी बागलुङले स्थानीय चुनावलाई लक्षित गरी जिल्ला व्यापी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रिय सदस्य त्रय भिम प्रसाद गौचन, दिपक कुवंर र राम बहादुर शाहीको आतिथ्यतामा बसेको बैठकले पार्टीको संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्वाचनलाई ध्यान...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियानले यतिबेला गाउँगाउँमा काँग्रेस जनलाई सक्रियता बनाएको छ ।
अभियान अन्तरगत सोमबार बागलुङ नगरपालिका–११ रायडाँडा र काठेखोला गाउँपालिका–३ धम्जामा संचालन भएको छ । रायडाँडाको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङ...}
पोखरा- आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाज परिवर्तनका निम्ती संचार माध्यमको भुमिका महत्वपुर्ण...}
बागलुङ- नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले देशको विकास गर्ने क्षमता काँग्रेस सँग मात्र भएको दाबि गरेका छन ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले देशका अधिकाशं विकासका काम र महत्वपुर्ण कार्यहरु काँग्रे...}
बागलुङ- बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणको काम शुरु गरिएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्तापन गर्ने र नयाँ विद्युतिय पासर्पोट वितरण गर्ने निर्णय सँगै जिल्ला तहबाट नि यसको वितरणको सुरुवात गरिएको हो ।
पासपोर्ट फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी...}