काठमाडौं- नेकपा माओवादी केन्द्रले मन्त्री बनाउनको लागि नाम टुंग्याएको छ । बुधबार बसेकाे स्थायी कमिटी बैठकले बागलुङका देवेन्द्र पौडेल शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिएको स्थायी समिति सदस्य गणेश साहले जानकार...}
नेपाली कांग्रेस गलकोट नगर समितिको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत गत असोज ९ गते भएको प्रथम नगरअधिवेशनवाट निर्वाचित नगर कार्यसमितीको मंगलबार एक कार्यक्रमका विच जिम्मेवारी हस्तान्तरण गरिएको छ ।...}
गोरखा- नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्। १४ औं महाधिवेशनअन्तर्गत आज भएको जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सभापति पदमा न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो।
उम्मेदवारी दर्ता गर्दा न्यौपानेको प्रस्तावक गोरखा नगरपालिकाका मेयरसमेत...}
नेकपा एमाले सँग विभाजन भएको नेकपा एकिकृत समाजबादी बागलुङले एक जिल्ला सदस्य बराबर २० पार्टी सदस्य अभियान संचालन गर्ने भएको छ । समाजबादीको शनिबार सम्पन्न पहिलो पुर्ण बैठकले सदस्यता विस्तार गर्नका निम्ती सो अभियान संचालन गर्ने निर्णय गरेको हो । आईतबार पत्रकार सम्मेलन मार्फत बैठकको निर्णय सार्वजनिक गर्द...}
राष्ट्रिय जनमोर्चा बागलुङले एमसीसि र व्यथितिको विरुद्धमा जिल्लाभर विरोध सभा गर्ने भएको छ । जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले एक विज्ञप्ती जारी पछिल्लो समयमा भएका महंगी, अनियमिता, भ्रष्टाचार, विभेदकारी लगायतको विरुद्धमा विरोध कार्यक्रम गर्न थालेको उल्लेख गरेका छन । आगमी असोज २० गते जिल्लाको ५२ स...}